एनएसटी कप प्रतियोगिता हुने

एनएसटी कप प्रतियोगिता हुने
डलास (टेक्सस) ।
नेपाली समाज टेक्ससले एनएसटी कप खेलकुद प्रतियोगिता गर्ने भएको छ । आउदो सेप्टेम्वर १ देखि ३ सम्म फुटवल, बास्केटवल, क्रिकेट, भलिवल जस्ता  खेलका प्रतियोगिता गर्ने भएको हो । समाजको हालै सम्पन्न वैठकले मे २० मा आर्थिक गतिविधि सार्वजनिक गर्ने निर्णय समेत गरेको छ ।
त्यस्तैं, समाजले अगस्त २६ मा  विद्यार्थीहरुको लागि एफ वन सेमिनार, जुलाई ८ देखि २२ सम्म वालबालिकाको लागि समर क्याम्प, जुन १३ मा डिप्रेशन रोगबारे अभिमुखीकरण कार्यक्रम, जुन ९ मा क्यान्सर रोग वारे सचेतनामुलक कार्यक्रम गर्दैै निशुल्क स्वास्थ्य शिविर तथा सेप्टेम्वर ८ मा तीज प्रतियोगिता गर्ने निर्णय गरेको समाजका अध्यक्ष सुमन थापाले जानकारी दिनुभयो ।
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा