राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरी स्थगित

राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरी स्थगित

काठमाडौँ, जेठ ३ ।  राष्ट्रियसभाको आजको बैठक सूचना टाँस गरी स्थगित भएको छ ।
प्रतिनिधिसभा–राष्ट्रियसभा सञ्चालन नियमावलीमा दलहरुबीच सहमति जुटाउन बैठक स्थगित भएको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिएका छन् ।  
राष्ट्रियसभाको बैठक भोलि शुक्रबार दिनको ११ बजे बस्नेछ ।

 

No comment yet. Be the first one to comment.

जनमत


गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदका लागि तँपाईको रोजाईमा कुन उम्मेद्वार ?

विचार


कानुनी कुरा


ब्लग