आज डलासमा सुगम साझ

आज डलासमा सुगम साझ
डलास । 
पपस्टार सुगम पोखरेलले आज शनिवार टेक्ससको डलाल तताउने भएका छन् । आहा प्रोडेक्सन, डिजे रित इन्टरटेइमेन्ट, एसएम इन्टरटेयमेन्ट र प्रंो लिगेसीले डलासमा सुगम साझ गर्न लागेका हुन् । अमेरिकाको विभिन्न शहरमा प्रस्तुतीका लागि आएका पपगायनको क्षेत्रमा लोकप्रिय सुगमको कार्यक्रममा आउन सबैंमा आयोजक मध्येका एक सुदीप जे ढुंगानाले आग्रह गरेका छन् ।  
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार