गृह जिल्लाबाट देउवाको गर्जन– ‘काँग्रेस हारेर देशलाई जितायो’

 गृह जिल्लाबाट देउवाको गर्जन– ‘काँग्रेस हारेर देशलाई जितायो’

 काठमाडौँ, जेठ २६। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुरा पुगेका छन् ।  त्यहाँ पुगेर उनले आफ्नो नेतृत्वमा सम्पन्न तीनै तहका निर्वाचनमा काँग्रेस हारेर पनि देशलाई जिताएको दाबी गरे ।  
 नेपाली काँग्रेस डडेल्धुराको जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले प्रत्यक्ष निर्वाचनमा संख्यात्मक रुपमा केही सिट कम आएको स्वीकार्दै पार्टीलाई पहिलेकै अवस्थामा फर्काएर विश्राम लिने बताए । उनले पार्टीका आन्तरिक कुरालाई मिलाएर पहिलो पार्टी स्थापना गरी छाड्ने दाबी पनि गरे ।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार