भारतमा भूकम्प, भौतिक क्षतिको विवरण प्राप्त हुन बाँकी

भारतमा भूकम्प, भौतिक क्षतिको विवरण प्राप्त हुन बाँकी


एजेन्सी, जेठ २८ । भारतको उत्तरपूूर्वी राज्य आसाममा सोमबार भूकम्प गएको छ । भूकम्प ५ दशमलव १ म्याग्नीच्युडको  गएको अधिकारीले जानकारी दिएका छन् ।

भूकम्पबाट प्रान्तीय राजधानी शहर आसामको दिसपुरबाट १ सय १४ किलोमटिर पूर्वी क्षेत्र बढी प्रभावित भएको थियो ।

तर आसाम राज्यभर नै भूकम्पको कम्पन महसुस गरिएको छ । भूकम्पबाट हालसम्म मानवीय तथा भौतिक क्षतिको भने कुनै विवरण प्राप्त भएको छैन ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार