उत्तरअमेरिकामा विश्वकप २०२६

उत्तरअमेरिकामा विश्वकप २०२६
 
विश्वन्यूज संवाददाता
डलास (टेक्सस) –
 विश्व कप २०२६ को आयोजना अमेरिका, क्यानडा र मेक्सिकोमा हुने भएको छ । रसियामा जारी फिफा कांग्रेसले विश्वकप २०२६ को आयोजना संयुक्त रुपमा उत्तर अमेरिकाका ३ देशलाई दिने निर्णय गरेको हो । मोरक्कोले समेत आयोजनाको दावी गरेपनि युनाईटेड विट सहीत दावेदारी दिएका ३ देशलाई इलेक्ट्रोनिक मतदान गरिएकोमा अत्यधिक इलेक्ट्रोनिक मत परेको थियो । 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार