वैरोका अनुगमन अधिकृत ५० हजार घुससहित पक्राउ

 वैरोका अनुगमन अधिकृत ५० हजार घुससहित पक्राउ


 काठमाडौँ, जेठ ३१ ।  वैदेशिक रोजगार विभागका अनुगमन अधिकृत रामप्रसाद ढुंगानालाई ५० हजार घुससहित पक्राउ परेका छन् ।  उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।  

ढुंगानालाई अख्तियारको टोलीले वैदेशिक रोजगार विभागको मिटिङ हलमा रकम लिँदै गरेको अवस्थामा पक्राउ गरेको जानकारी दिएको छ ।  
ढुंगानाले म्यानपावरको विज्ञापन छपाइमा मापदण्ड पूरा नभएको भन्दै सेवाग्राहीसँग पैसा मागेका हुन्।

No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार