अर्विङमा द एक्स ब्याण्ड

अर्विङमा द एक्स ब्याण्ड
 
विश्व न्यूज संवाददाता
डलास (टेक्सस) । 
 
टेक्ससको डलास अर्विङमा जुलाई ७ मा नेपाल संगित महोत्सव हुने भएको छ । द एक्स ब्याण्डको २५ वर्षे यात्राको क्रममा सो ब्याण्डको प्रस्तुती सँगैं संगित महोत्सव हुन लागेको हो । 
फुजोन इन्टरनेशनल, नेप सिने र प्लानेट फिल्मस्ले गर्न लागेको महोत्सव अर्विङको टोयोटा म्युजिक फ्रेक्ट्रीमा हुने आयोजक मध्यका एक रायन रेजले बताउनुभएको छ । 
स्थानीय तथा अमेरिकाभर रहनुभएका विभिन्न गित संगितमा सक्रिय कलाकारहरुको प्रस्तुती रहने महोत्सवमा डिजेहरुको समेत प्रस्तुती रहनेछ । महोत्सवमा सबैं उमेर समुहलाई लक्षित गरी कार्यक्रम तयार गरिएको रेजले जानकारी दिनुभयो । 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार