लायन्सको एन इभिनिङ इन नेपाल

लायन्सको एन इभिनिङ इन नेपाल
 
विश्व न्यूज संवाददाता
डलास (टेक्सस) ।
डलास एभरेष्ट लायन्स क्लबले एन इभिनिङ  इन नेपाल कार्यक्रम सम्पन्न गरेको छ । क्लबका लागि आर्थिक संकलन गर्ने उद्देश्यले आयोजित कार्यक्रममा लायन्स इन्टरनेशनलका डिष्ट्रिक्ट, जोन तथा मल्टिपल डिष्ट्रिक्टका अधिकारीहरुको सहभागिता रहेको थियो ।
२००३ मा स्थापित क्लबले सांस्कृतिक कार्यक्रमसहीतको मनोरञ्जनात्मक कार्यक्रम गरी क्बलको लागि आर्थिक संकलन गर्दै आएको कार्यक्रम संयोजक सुरेश वस्यालले जानकारी दिनुभयो । 
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार