घुस लिँदै गर्दा प्राधिकरणका प्राविधिक पक्राउ

  घुस लिँदै गर्दा प्राधिकरणका प्राविधिक पक्राउ


कलैया, असार १० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गर्दा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक श्यामकिशोर भगतलाई आज पक्राउ गरेको छ ।

मिटरको क्षमता बढाइदिने भन्दै सेवाग्राहीसँग रु ३० हजार घुस लिँदै गर्दा आयोगको क्षेत्रीय कार्यालय हेटौँडाबाट खटिएको टोलीले कलैयाबाट उनलाई पक्राउ गरिएको आयोगको क्षेत्रीय कार्यालयका प्रमुख हुमकला पाण्डेले जानकारी दिएका छन् ।  
 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग