सकियो आध्यात्मिक शिविर

सकियो आध्यात्मिक शिविर
 
 
विश्व न्यूज संवाददाता 
डलास ।
 नेपाल सांस्कृतिक तथा आध्यामिक केन्द्रको  आयोजनामा टेक्ससको डलासमा संचालित आध्यात्मिक तथा सांस्कृतिक शिविर आइतवार सम्पन्न भएको छ । नेपाली बालबालिकामा आध्यात्मिक, धार्मिक, सांस्कृतिक र नैतिक ज्ञानको संचार गराउने अभिप्रायले आयोजना गरिएको शिविरमा चिन्तामणी योगीको प्रशिक्षण रहेको थियो । 
वर्षेनी हुदैं आएको यो शिविर नेपाली बालबालिकाको नैतिक शिक्षामा समेत फलदायी बन्दैं आएको छ । भविष्यमा शिविरलाई अझ प्रभावकारी बनाउन अहिलेदेखिनैं तयारी अघि बढाइने केन्द्रमा महासचिव सुरेश पोखरेलले जानकारी दिए । 
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार