डलासमा सम्झिए कटुवाल

डलासमा सम्झिए कटुवाल
 
विश्व न्यूज संवाददाता
डलास । 
साहित्यकार हरीभक्त कटुवालको सम्झनामा टेक्ससको डलासमा  श्रस्टा  साँझ गरिएको छ ।  श्रस्टा साँझ र हिमालय खवरले गरेको एक कार्यक्रमका बीच डलास फोटवर्थ क्षेत्रमा साहित्य पारखीहरुले साहित्य कलातर्फका वहुआयामिक श्रष्टा कटुवाललाई सम्झिएका थिए ।  शैलेश आचार्यको संचालनमा भएको कार्यक्रममा हरीबोल भण्डारी, बाल जोशी, प्रभात दिक्षित, लिला श्रेष्ठ वेदनिधि दाहाल लगायतका श्रष्टाहरुले कटुवाललाई विभिन्न रचना वाचन गरेका थिए । पत्रकार रामचन्द्र भट्टले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार