संचारकर्मी गौतम र शर्माको तिजको कोसेली

संचारकर्मी गौतम र शर्माको तिजको कोसेली
 
विश्व न्यूज संवाददाता
काठमाण्डौं । 
 संचारकर्मी समेत रहेका निरु गौतम र शितल शर्माले तीज गित सार्वजनिक गरेका छन् । 
गौतमले आफ्नो लय र शब्दमा  जमुनाको तीर बोलको गित वाहिर ल्याएकि हुन् । गितमा खुमन अधिकारी र शिलु भट्टराईको स्वर रहेको छ । साथैं विष्णु भट्टराईको निर्देशन, छायांकन र सम्पादनमा गितको म्युजिक भिडियो निर्माण गरिएको छ । 
 यस्तैं, शितल शर्माले महारानी बोलमा तिज गित वाहिर ल्याएकि हुन् । शिव हमालको शब्द र लयमा रहेको शितल, कला लम्साल र हमालको स्वर रहेको छ । गितको म्युजिक भिडियो समेत सार्वजनिक भएको छ ।  शितल मिडियाले तयार पारेको भिडियोमा शर्मा, लम्साल, राजु पौडेल, दिविशा शर्मा, शुसान्त पाठक र रुपा खनालको अभिनय रहेको छ । म्युजिक भिडियोमा निर्देशन र छायांकन दुर्गा पौडेलले गरेका छन् ।
 
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

अन्तरवार्ता


विचार


कानुनी कुरा