अगस्त २५ मा एफवन सेमिनार

अगस्त २५ मा एफवन सेमिनार
विश्व न्यूज संवाददाता
अर्विङ (टेक्सस) ।
टेक्ससको आर्लिङटनमा अमेरिकामा विद्यार्थी भिसामा रहेका नेपाली विद्यार्थीलाई केन्द्रीत गरी एफवन सेमिनार हुने भएको छ । नेपाली समाज टेक्सस र नेपलिज स्टुडेन्ड एशोसिएशनको संयुक्त आयोजनामा अगस्त २५ मा हुने सेमिनारमा विद्यार्थीलाई क्यारियर काउन्सेलिङ, कानुनी सल्लाह दिने गरी शेसन राखिनुका साथैं सांस्कृतिक कार्यक्रम र कला प्रर्दशनी समेत राखिने आयोजकले जनाएका छन् ।  
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार