सेप्टेम्वर ८ मा तिज कार्यक्रम

सेप्टेम्वर ८ मा तिज कार्यक्रम
 
विश्व न्यूज संवाददाता
अर्विङ (टेक्सस) । 
हिन्दु धर्मालम्वी महिलाहरुले महत्वपू…र्ण पर्वको रुपमा लिने हरितालिका तिजको अवसरमा नेपाली समाज टेक्ससले तिज विशेष कार्यक्रम गर्ने भएको छ । 
समाजले सेप्टेम्वर ८ का दिन तिज विशेष कार्यक्रम गर्न लागेको जनाएको छ । कार्यक्रममा सामुहिक तिज गित गायन, नृत्य तथा दर खाने कार्यक्रम रहने बताइएको छ ।  
No comment yet. Be the first one to comment.

जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार