चार डिआइजी र २७ एसएसएसपीको सरुवा (सूचिसहित)

काठमाडौं, साउन ३१ । नेपाल प्रहरीका चार नायव महानिरीक्षक (डिआइजी) र २७ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयकाका महेश विक्रम शाह प्रदेश प्रहरी कार्यालय सुर्खेत सरुवा भएका छन् भने प्रदेश ६ कार्यालयका सुरेशविक्रम शाह तालिम निर्देशनालयमा आएका छन् । यस्तै, प्रदेश ७ प्रहरी कार्यालयमा सुरक्षा व्यवस्थापन निर्देशनालयका डिआइजी सुरज केसी सरुवा भएका छन् । प्रदेश ७ मा रहेका डिआइजी शरद चन्द अनिवार्य अवकाशमा परेका छन् । सुरक्षा व्यवस्था निर्देशनालयमा अपराध अनुसन्धान ब्युरोका धिरु बस्नेत सरुवा भएका छन् ।
त्यस्तै २७ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा भएको छ ।महानगरीय प्रहरी परिसरमा रहेका विश्वराज पोखरेल नेपाली राजदुतावास नयाँ दिल्ली सरुवा भएका छन् पोखरेलका ठाउँमा जगेडापुलका बसन्तकुमार लामा आएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
अन्तरवार्ता
-
पार्टीको त यो हालत छ भने त्यही पार्टीको सरकारको हालत के होला ? मैले त फर्केर हेरेको पनि छैन
२०७५-११-२ ० बिचार / प्रतिक्रिया