मोडलिङमा जम्ने चाहना

मोडलिङमा जम्ने चाहना

नेपाली गायन क्षेत्रमा स्थापित नाम हुन् गायिका जुनु गौतम । भारतको मणिपुरमा हुर्केकी गायिका गौतमले पछिल्लो समय नेपाली गीत–संगीत क्षेत्रमा आफ्नो भविष्य उज्ज्वल पार्न थालेकी छन् । पहिले–पहिले बंगाली र हिन्दी गीत गाउने गौतम अहिले नेपाली गीत–संगीतमा जमेरै काम गर्न थालेकी छन् ।

पछिल्लो समय विभिन्न चलचित्रमा उनको स्वर छाइरहेका छन् । चलचित्रमा मात्र होइन विभिन्न महोत्सवमा पनि उनी त्यत्तिकै व्यस्त हुन थालेकी छन् । सिम्पल गीतमा मोडलिङ गर्ने उनको इच्छा छ । त्यसो त केही गीतमा उनले मोडलिङ गरिसकेकी छन् । बोली, व्यवहार र विचारसमेत राम्रो भएको केटा उनलाई मन पर्छ । झापामा जन्मिए पनि बाबाआमासँगै उनी भारतको मणिपुर पुगेकी थिइन् ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार