मन्दिरमा तीज पुजाको व्यवस्था

मन्दिरमा तीज पुजाको व्यवस्था
विश्व न्यूज संवाददाता
अर्विङ ।
हरितालिका तीजको अवसरमा नेपाली मन्दिर अर्विङमा तीज विशेष पुजा कार्यक्रम गरिने भएको छ । हरेक वर्षजस्तैं यो वर्ष पनि महिला दिदि बहिनीहरुको सुविधालाई मध्यनजर गर्दै हरितालिका तीजको दिन बुधवार सेप्टेम्वर १२ मा पशुपतिनाथ तथा बौद्ध मन्दिरमा पुजा कार्यक्रमको व्यवस्था मिलाइएको नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रले जनाएको छ । 
फाइल तस्बिर । 
 
विहान ८ वजदेखिनैं पुजा आरम्भ भइ साँझ ६ वजेसम्म संचालन हुने र पुजाका लागि आवश्यक सामाग्री स्वयं कर्तालाई लिएर आउन केन्द्रले अनुरोध गरेको छ । स्वयंले ल्याउन नसक्ने अवस्था रहे समयमा नैं मन्दिर व्यवस्थापनलाई जानकारी  गराए सामाग्री उपलब्ध  गराइने केन्द्रमा महासचिव सुरेश पोखरेलले जानकारी दिए ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार