शनिवार स्वास्थ्य शिविर

विश्व न्यूज संवाददाता
अर्विङ (टेक्सस) ।
नेपाली समाज टेक्ससले पार्कल्याण्ड अस्पतालसँगको सहकार्यमा निशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।
अर्विङको नेपाली मन्दिर परिसरमा शनिवार सेप्टेम्वर २२ मा शिविर संचालन गरिने समाजले जनाएको छ । डलास क्षेत्रमा प्रतिष्ठित पार्कल्याण्ड अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको टोलीले शिविरमा स्वास्थ्य सेवा उपलब्ध गराउने छ ।
शिविरमा ब्लड प्रेसर, ब्लड सुगर, ग्लुकोज,कोलेष्ट्रर परिक्षण लगायतका परिक्षण सेवाका साथैं अन्य स्वास्थ्य परामर्श सेवा सेवाग्राहीले पाउने बताइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
अन्तरवार्ता
-
पार्टीको त यो हालत छ भने त्यही पार्टीको सरकारको हालत के होला ? मैले त फर्केर हेरेको पनि छैन
२०७५-११-२ ० बिचार / प्रतिक्रिया