नेत्र परिक्षण शिविर

नेत्र परिक्षण शिविर
विश्व न्यूज संवाददाता
अर्विङ । 
डलास एभरेष्ट लायन्स क्लबको आयोजनामा आइतवार अर्विङ एक दिने नेत्र परिक्षण शिविर सम्पन्न भएको छ । शिविरमा ७५ जनाले नेत्र परिक्षण सेवा लिएको र २६ जनाले विशेषज्ञ सेवा लिए पश्चात चस्मा आवश्यक परेका २२ जनाले सहुलियत दरमा चस्मा उपलब्ध गराइएको क्लबका पूर्व अध्यक्ष तथा संयोजक राधाकृष्ण काफ्लेले जानकारी दिए । 
क्लबले समय समयमा स्वास्थ्य तथा नेत्र परिक्षण शिविर संचालन गर्दै आएको छ । 
यसैविच, डलास एभरेष्ट लियो क्लबले सामाजिक सेवाका लागि फन्ड राइज गर्न आइतवार नैं कार वास कार्यक्रमको आयोजना गरी २ सय डलर संकलन गरेको छ । संकलित रकम रोनाल्ड म्याकडोनाल्ड हाउस च्यारिटीलाई सहयोग गरिने क्लबका अध्यक्ष आभाष श्रेष्ठले जानकारी दिए । 

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा