अन्तराष्ट्रिय तेक्वान्दोमा बुटवलका खेलाडीले जिते पदक

अन्तराष्ट्रिय तेक्वान्दोमा बुटवलका खेलाडीले जिते पदक
विश्व न्यूज संवाददाता
बुटवल । 
थाइल्याण्डको बैंककमा सम्पन्न ८ औं तिरक अन्तराष्ट्रिय आमन्त्रण खुला तेक्वान्दो प्रतियोगितामा बुटवलको तेक्वान्दो टोलीले टिम पुम्सेसहीतमा गरी ३ वटा कास्य पदक जितेको छ । 
टिम पुम्सेमा सहभागि राजकुमार पाण्डे, रामु बरुण र राजिव सिंह क्ष्ँेत्री तथा २३ केजी समुहमा सिरीष थापा र ६५ केजी समुहमा विशेष थापाले कास्य पदक जितेका हुन् । 
आयोजक थाइल्याण्ड सहीत नेपाल, भारत, इण्डानेशिया,दक्षिण कोरिया, श्रीलंका,पाकिस्तान, फिलिपिन्स, म्यानमार, कम्वोडिया,उज्वेकिस्तान, अष्ट्रेलिया, बेलायतका विभिन्न तेक्वान्दो टोलीवाट खेलाडीहरुको अक्टुवर २७ मा भएको प्रतियोगितामा सहभागिता रहेको थियो ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा