जुनकिरी अव युट्युबमा

जुनकिरी अव युट्युबमा
विश्व न्यूज संवाददाता
अर्विङ । 
गितकार भुपेन्द्र न्यौपानेको जुनकिरी मेरी जुनकिरी बोलको गितको भिडियो सार्वजनिक भएको छ । नेपाल आइडलका टप थ्रि प्रताप दासको स्वर र शंकर थापा स्माइलको संगित मा निकालिएको गितको भिडियोमा अन्जली अधिकारी र काजीश श्रेष्ठको अभिनय रहेको छ । 
यु ट्युवमा भिडियो हेर्न सकिने छ ।  विन्दवासिनी म्युजिक प्रा.लि.ले वजारमा ल्याएको गितको भिडियाको सम्पादन दिपक विष्ट र व्यवस्थापन  उदय राज पौडेलले गरेका छन् भने छायांकन अजय रेग्मीले गरेका  छन् । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा