समिरको पिच रोड एक करोड क्लबमा

समिरको पिच रोड एक करोड क्लबमा
विश्व न्यूज संवाददाता
अमेरिका । 
गायक समिर आचार्यको पिच रोडको गितको बोलको भिडियो एक करोड भ्युज क्लबमा समावेश भएको छ । यु ट्युवमा यो गित एक करोड बढीले हेरेका छन् ।  विद्या तिवारीको समेत स्वर रहेको गितमा नायिक आचल शर्मा र शुसान्त खत्रीको अभिनय रहेको छ । राजेन्द्र भट्टको शब्द र सन्तोष कुमारको संगितको रहेको गितको भिडियोको छायांकन रामकुमार केसी, निर्देशन टेकेन्द्र शाहले गरेका छन् । 
गायक आचार्य हाल अष्ट्रेलियामा बस्दैं आएका छन् भने गायिका तिवारी अहिले भ्वाइस अफ नेपालमा प्रतिष्पर्धी रहेकि छन् ।  
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार


कानुनी कुरा