एनएसटी कपका विजयीलाई पुरस्कार

एनएसटी कपका विजयीलाई पुरस्कार
विश्व न्यूज संवाददाता
डलास(टेक्सस) ।
नेपाली समाज टेक्ससले आयोजना गरेको एनएसटी कप खेलकुद प्रतियोगिता अन्तर्गत वास्केटवल तथा फ्लाग फुटवल प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको छ । एक कार्यक्रममा विच समाजका अध्यक्ष सुमन थापा, सल्लाहकार पासाङ लामा, विएन पन्त,सूवर्ण पोखरेल लगायतले विजयीहरुलाई पुरस्कार वितरण गरेका थिए । प्रतियोगिता कमल कडायतको संयोजकत्वमा भैरहेको छ । 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


नेपाललाई मदिरा निषेध मुलुक बनाउन ठीक होला ?

विचार