एचडीएनपीले कम्बल बाँड्ने

एचडीएनपीले कम्बल बाँड्ने
 
विश्व न्यूज संवाददाता
अर्विङ । 
आवश्यक मानिसलाई सहयोग भन्ने अभियानका साथ  सामाजिक सेवामा सक्रिय एचडीएनपी इन्टरनेशनलले क्रिसमस डे को अवसरमा घरवारविहिनलाई कम्वल वितरण गर्ने भएको छ । 
आउँदो सोमवार फोटवर्थको युनिटी पार्कमा कम्वल वितरण गरिने संस्थाले जनाएको छ । पुण्य फाउन्डेशन, सत्य साइ सेन्टर र लायन्स इन्टरनेशनलसँगको सहकार्यमा झण्डैं ३ सय जनालाई कम्वल वितरण गरिने बताइएको छ । एचडिएनपीले घरवारविहिनलाई समय समयमा खाना खुवाउनुका साथैं रक्तदान लगायतका सामाजिक सेवाका कार्यक्रम गर्दै आएको छ । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग