आज एनएसटीको साधारणसभा

आज एनएसटीको साधारणसभा
विश्व न्यूज संवाददाता
टेक्सस ।
नेपाली समाज टेक्सस(एनएसटी)को साधारण सभा शनिवार हुने भएको छ । साधारण सभामा महासचिव तथा कोषाध्यक्षको प्रतिवेदन पेश हुनुका साथैं समाजको आगामी यात्राका बारेमा समेत छलफल हुने बताइएको छ । 
साधारणसभामा विधानका कतिपय दफा संसोधनका लागि प्रस्ताव समेत आउने बताइएको छ । नेपाली मन्दिरको सभाहलमा हुने साधारणसभामा उपस्थितिका लागि सवैका महासचिव भक्त भण्डारीले आग्रह गरेका छन् । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग