शुसीलको नेतृत्वमा इन्द्रेणीमा नयाँ समिति

शुसीलको नेतृत्वमा इन्द्रेणीमा नयाँ समिति
विश्व न्यूज संवाददाता
टेक्सस ।
इन्द्रेणी सांस्कृतिक संघमा शुसील क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमितिको गठन भएको छ । शनिवार सम्पन्न अधिवेशनवाट सर्वसम्मत रुपमा गठित समितिको वरिष्ठ उपाध्यक्षमा युवराज खनाल, उपाध्यक्षमा उत्तम खड्का,महासचिवमा जिवराज बुढा, सचिवमा रुपक खड्का र कोषाध्यक्षमा देवीलाल शर्मा रहेका छन् । 
यस्तैं, सदस्यहरुमा अमरनाथ शाह,भुवन अधिकारी,दिलिप सुवेदी,हेमन्त गोलाल,कृष्णप्रसाद भट्टराई,संजीव पराजुल, तेज अर्याल र सुनीता खनाल रहेका छन् । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग