अमेरिकामा डेढ अर्ब डलरको चिट्ठा दाबी गर्न कोही आएन

अमेरिकामा डेढ अर्ब डलरको चिट्ठा दाबी गर्न कोही आएन

 

अमेरिका ।

अमेरिकामा डेढ अरब अमेरिकि डलर चिट्ठा परेका एक ब्यक्ती पैसा लिन नै गएका छैनन् ।  अमेरिकामा हरेक हप्ता खुल्न्ने मेगा मिलियन चिट्ठा गत नोबेम्बरमा बढेर डेढ  अरब  पुगे पछी नर्थ क्यारोलिनाको एक ग्यांस स्टेसनबाट खरिद भएको नम्बरलाई परे पनि हाल सम्म चिट्ठाको प्रमाण सहित कसैले दाबी गरेका छैनन्  । 

डेढ  अर्ब डलरको चिट्ठा  परेको ३ महिना पुग्न लाग्दा समेत पैसाको लागि कोही संपर्कमा नआउनुलाई अमेरिकि चिट्ठा ईतिहासमा यस्लाई अस्वाभाबिक भनिएको छ ।  साउथ क्यारोलिना राज्यको चिट्ठा सम्बन्धी नियम अनुसार चिट्ठा  परेको १८० दिन भित्र प्रमाण सहित दाबी गर्नु पर्ने ब्यबस्था छ ।  आगामी अप्रिल महिनाको २१ तारिक सम्म डेढ  अर्ब अमेरिकि डलरको चिट्ठा दाबी गर्न कोही संपर्कमा नआए उक्त पैसा मेगा मिलियम चिट्ठा  संचालन गर्दै आएका सबै राज्यका चिट्ठा कम्पनीमा फिर्ता जाने छ र त्यो पैसा सम्बन्धित कार्यालयहरुले बिबिध प्रयोजनमा खर्च गर्ने छन् । 

डेढ अर्ब अमेरिकि डलरको बिजेता नम्बर ५-२८-६२-६५-७० र मेगा बल नम्बर ५ रहेको छ ।

 

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग