नेजाले पायो पूर्णता

नेजाले पायो पूर्णता
अमेरिका । 
 
नेपाल अमेरिका पत्रकार संघ (नेजा) को छैठौं अधिवेशनवाट सुदीप पन्तको अध्यक्ष्तामा निर्वाचित कार्यसमितिले पूर्णता पाएको छ । केही रिक्त र मनोनित गर्न बाकी पदहरुमा मनोनित गरिएसगैं नेजा कार्यसमितिले पूर्णता पाएको हो । 
मनोनित गर्न बाकी एक कार्यसमिति सदस्यमा आइतवार अध्यक्ष सुदीप पन्तको अध्यक्षतामा बसेको नेजा कार्यसमिति वैठकले पत्रकार दिनेश कार्कीलाई मनोनयन गरेसगैं नेजाले पूर्णता पाएको छ ।
यसअघि क्यानडा क्षेत्र संयोजक यम घिमिरे, सदस्यमा प्रतिमा बास्कोटा र कानुनी सल्लाहकारमा बासु फुलारालाई मनोनित गरिसकिएको नेजाले जनाएको छ । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार