ह्युष्टनमा प्रहरी अधिकारीहरुमाथि गोली प्रहार

ह्युष्टनमा प्रहरी अधिकारीहरुमाथि गोली प्रहार
ह्युष्टन । 
 
अमेरिकाको टेक्सस राज्यको ह्युष्टन शहरमा प्रहरी अधिकारीहरुमाथि गोली प्रहार भएको छ । 
एक शंकास्पद व्यक्तिलाई पक्राउ गर्न गएका अधिकारीहरुको टोलीमाथि गोली प्रहार भएको हो । ह्युष्टनको दक्षिणी क्ष्ँेत्रमा रहेको हर्डिन र फेनेल नगर नजिकको पेकनपार्क टाउनमा गोली प्रहार भएको हो । गोली प्रहारवाट ५ जना अधिकारी घाइते भएका छन् । उनीहरुको हर्नान मेमोरियल हस्पिटल र टेक्सस मेडिकल सेन्टरमा उपचार भैरहेको र घटनाको विस्तृत विवरण आइनसकेको क्रोन डट कम अनलाइनले जनाएको छ । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग