ह्युष्टनमा प्रहरी अधिकारीहरुमाथि गोली प्रहार

ह्युष्टन ।
अमेरिकाको टेक्सस राज्यको ह्युष्टन शहरमा प्रहरी अधिकारीहरुमाथि गोली प्रहार भएको छ ।
एक शंकास्पद व्यक्तिलाई पक्राउ गर्न गएका अधिकारीहरुको टोलीमाथि गोली प्रहार भएको हो । ह्युष्टनको दक्षिणी क्ष्ँेत्रमा रहेको हर्डिन र फेनेल नगर नजिकको पेकनपार्क टाउनमा गोली प्रहार भएको हो । गोली प्रहारवाट ५ जना अधिकारी घाइते भएका छन् । उनीहरुको हर्नान मेमोरियल हस्पिटल र टेक्सस मेडिकल सेन्टरमा उपचार भैरहेको र घटनाको विस्तृत विवरण आइनसकेको क्रोन डट कम अनलाइनले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार / प्रतिक्रिया
No comment yet. Be the first one to comment.
अन्तरवार्ता
-
पार्टीको त यो हालत छ भने त्यही पार्टीको सरकारको हालत के होला ? मैले त फर्केर हेरेको पनि छैन
२०७५-११-२ ० बिचार / प्रतिक्रिया