गजल उत्सव सम्पन्न

गजल उत्सव सम्पन्न
 
डलास । 
टेक्ससको अर्विङमा शनिवार गजल उत्सव सम्पन्न भएको छ । अमेरिकाका विभिन्न राज्य तथा शहरवाट गजलकारहरुको उत्सवमा सहभागिता रहेको थियो । गजल यात्रा र अनेसासको संयुक्त आयोजनामा विभिन्न साहित्यिक संघसंस्थाहरुको सहकार्यमा भएको गजल उत्सवमा गजल वाचन तथा गजल गायन गरिएको थियो । 
पछिल्लो समय यहा साहित्यिक गतिविधि समेत बढ्न थालेको छ ।
यसैविच, गजल लेखन, गायन तथा यस स“ग सम्बन्धित आधारभुत ज्ञानमा केन्द्रीत रहेर अन्तरक्रिया तथा प्रशिक्ष्णात्मक कार्यक्रम समेत सम्पन्न भएको छ । 
No comment yet. Be the first one to comment.

लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग