लायन्सको स्वास्थ्य शिविर

लायन्सको स्वास्थ्य शिविर
 
अर्विङ ।
 
डलास एभरेष्ट लायन्स क्लबको आयोजनामा निशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको छ । मासिक रुपमा स्वास्थ्य शिविर तथा आखा परिक्षण शिविर संचालन गर्दै आएको क्लबले शनिवार गरेको स्वास्थ्य शिविरमा चर्म रोगसम्वन्धी विशेषज्ञ सेवा उपलब्ध गराइएको थियो । 
क्लबले आयोजना गर्ने यस्ता शिविरवाट धेरैं जना लाभान्वित हुदै आएका छन् । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार