बास्कोटाले डलास तताउने

बास्कोटाले डलास तताउने
अर्विङ ।
गायक तथा संगितकार कालीप्रसाद बास्कोटा टेक्ससको डलासमा सांगितिक प्रस्तुतीका लागि आउने भएका छन् । हाल अमेरिका सांगितिक भ्रमणमा रहेका बास्कोटाले फेब्रअरी १६ का दिन डलासमा आफ्नो प्रस्तुती दिने भएका हुन् । पछिल्लो समयका चर्चित संगितकार  बास्कोटाको जैले रिसाउने, ठमेल वजार लगायत दर्जन बढी चर्चित गितमा स्वर दिएका छन् । 
नेपाल  आइडलका निर्णायक समेत रहेका बास्कोटाको सांगितिक कार्यक्रमका लागि ३० र १ सय दरका टिकट राखिएको आयोजक सुभी इन्टरटेइमेन्टका भक्त भण्डारीले जानकारी दिए । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग