क्यालिफोर्निया स्थित अपराधिक गिरोह सदश्यको घर भित्रको सुरुङ्गबाट ठुलो संख्यामा हतियार बरामद

क्यालिफोर्निया स्थित अपराधिक गिरोह सदश्यको घर भित्रको  सुरुङ्गबाट ठुलो संख्यामा हतियार बरामद
तस्बिर श्रोत : फक्स न्युज
क्यालिफोर्निया  
 
क्यालिफोर्निया  प्रहरीले एक ब्यक्तीको घरमा अबैधानिक रुपमा  लुकाएर राखिएको ठुलो पारीणामको हतियार र बारुद बरामद गरेको छ। घर भित्र गोप्य सुरुङ् बनाएर लुकाएर राखिएको अवस्थामा हतियार र बारुदको बरामद गरिएको जानकारी फोन्टाना प्रहरीले तस्बिर साहित  सार्बनजिक गरेको छ । फोन्टाना  प्रहरिले  तस्बिर सहित घटना  सार्बनजिक गर्दै  बिज्ञप्तिमा भनेको  छ ” प्रहरीको ग्याङ् युनिटले खोजीमा रहेका केही ग्याङ् मेम्बरको घरमा पुग्दा मान्छे छिर्ने दुलो भित्र गोलीको निसाना लगाउन  प्रशिक्षण ( शुटिङ् रेन्ज ) गर्ने सुरुङ्  भित्र हजारौ राउन्ड बारुद ए आर -१५ राईफलका १०० राउन्ड गोली 
लगायतका हतियार बरामद गर्दै केही ब्यक्तीलाई पक्राउ गरेका छौ ” । कती जना संकास्पद ब्यक्ती पक्राउ परेका हुँन् र कुन अपराधीक समुहका हुन् त्यो भने प्रहरिले सार्वजनिक गरेको छैन। प्रहरिले सुरुङ् भित्र हतियार बरामद गरे पछी सार्बनजिक गरेको बिज्ञप्तीमा भनेको छ ” हामी हाम्रो समुदाय र समाजको सुरक्षार्थ दिलो ज्यान दिएर लागिरहन्छौ। हामी छोड्ने वाला छैनौ । मानब सुरुङले तिमीहरुलाई मद्धत गर्ने वाला छैन । " 
प्रहरीले नाम नखुलाईएका ति ग्याङ्ग मेम्बरको घरमा गत ७ तारिक बिहिबार राति छापा मारेको जनाएको छ ।
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार