मन्दिरमा सामुहिक ब्रतबन्ध

विश्व न्यूज संवाददाता
डलास । 
 
नेपाल सांस्कृतिक तथा आध्यात्मिक केन्द्र ( नेपाली मन्दिर) मा आइतवार सामुहिक ब्रतबन्ध कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा ७ बालकको चुडाकर्म गरिएको मन्दिर व्यवस्थापनले जनाएको छ । 
सामुहिक रुपवाट यस्ता कार्यहरु गर्दा धार्मिक तथा सांस्कृतिक परम्पराको निरन्तरता र प्रवद्र्दनमा टेवा पुग्ने देखिन्छ । सामुहिक सगसगैं एकल रुपवाट समेत यस्ता कार्यहरु मन्दिर परिसरमा गर्न सकिने जनाउदैं मन्दिर व्यवस्थापनले यसका लागि वातावरण बनाइदिने र स्थानको व्यवस्था गरिदिने जनाएको छ । 
यसैविच, मन्दिरमा आइतवार सरस्वती पुजा गरिएको छ । नेपाली पाठशालाका बालबालिकाले सामुहिक रुपमा सरस्वतीको पुजा गरेका हुन् । 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग