आइदाहोमा नेपलीज नाइट हुने

आइदाहोमा नेपलीज  नाइट हुने
विश्व न्यूज संवाददाता
आइदाहो । 
 
नेपाली संस्कृति झल्काउने गरी अमेरिकाको आइदाहो राज्यको पोकाटेलोमा फेब्रुअरी १६ मा नेपलीज  लाइट हुने भएको छ । 
नेपलिज स्टुडेन्ट एशोसिएशन अफ आइदाहोको आयोजनामा हुने सांस्कृतिक कार्यक्रमको अवसरमा  नाच गान देखि लिएर नेपाली मौलिक खानाका परिकार समेत राखिने आयोजकले जनाएका छन् । त्यहा रहने नेपाली समुदायको समेत सक्रिय सहभागिता रहने गरी गत १३ वर्षदेखि नेपाली नाइट कार्यक्रम हुदैं आएको एशोसिएशनका अध्यक्ष किरण पाण्डेले बताए । 
कार्यक्रममार्फत नेपालको संस्कृतिको प्रवद्र्दनमा टेवा पुग्नुका साथैं नेपाल भ्रमण वर्षलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको उनले जनाए ।  
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग