२७ जनाले गरे रक्तदान

२७ जनाले गरे रक्तदान
विश्व न्यूज संवाददाता
अर्विङ । 
रक्तसंकलन अभियानमा सक्रिय ब्लड डोनर्स अफ अमेरिका (बिडिए) टेक्सस च्याप्टरले आइतवार अर्विङमा २७ प्वाइन्ट रक्तसंकलन गरेको छ । बिडिएले विभिन्न समयमा विभिन्न क्ष्ँेत्रमा रक्त संकलनको कार्यक्रम गर्दै आएको छ । विडिएले विभिन्न संघ संस्थासग मिलेर वृहत रक्तसंकलन (रक्तदान) कार्यक्रम समेत गर्ने गरेको छ । 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग