सरकारले सिके राउतसँग हचुवाको भरमा सम्झौता गर्यो : नेकपा नेता माधव नेपाल

सरकारले सिके राउतसँग हचुवाको भरमा सम्झौता गर्यो : नेकपा नेता माधव नेपाल

काठमाडौं

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली सरकारले सिके राउतसँग हचुवाको भरमा सम्झौता गरेको बताएका छन्  ।

आफूनिकट नेताहरुसँगको छलफलमा नेता नेपालले सरकारले सिके राउतसँग हचुवाको भरमा सम्झौता गरेको निश्कर्ष निकालेको हो  ।

कोठाभित्र गर्नुपर्ने कार्यक्रम, बाहिर गरियो । त्यो पनि तामझाम गरेर गरियो । यसले पार्टी र सरकारको वजन घटायो  ।

सरकारसँग सहमति गरेपछि पनि सिके राउत समूहले अहिलेसम्म आफ्ना कुनै कदम नसच्याएकोमा आपत्ति जनाए ।

नेपाल समुहले अब बस्ने पार्टीको बैठकमा सरकारका काम लगायतका विषयमा गम्भिर रुपमा समिक्षा गर्ने तयारी गरेको स्रोतले बतायो ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग