कैलालीमा जन्ती बसमा आगजनी

कैलालीमा जन्ती बसमा आगजनी

धनगढी

कैलालीको बडैपुरमा बिहीबार बिहान बसमा आगजनी भएको छ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दको क्रममा बसमा आगजनी भएको हो । विवाहको जन्ती बोकेको गाडीमा आगजनी भएको हो ।

म १ ख ४४१ नम्बरको बसमा आगजनी भएको प्रहरीले जनाएको छ । गाडीमा सवार जन्तीलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ । आगजनीबाट बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।

No comment yet. Be the first one to comment.

नयाँ अपडेट


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग