सोसाइटी अफ सिभिल इन्जिनियरको कमिटि चेयरमा भण्डारी निर्वाचित

सोसाइटी अफ सिभिल इन्जिनियरको कमिटि चेयरमा भण्डारी निर्वाचित
 
 टेक्सस । 
अमेरिकन सोसाइटी अफ सिभिल इन्जियिनरको डलास शाखाको ट्रान्सपोर्टेशन एण्ड डेभलपमेन्ट कमिटि चेयरमा सूर्यनाथ भण्डारी निर्वाचित भएका छन् ।
अमेरिकन इन्जिनियरहरुको प्रभावशाली संस्थाको रुपमा लिइने यस संस्थाको डलास शाखाको डेभलपमेन्ट चेयरमा निर्वाचित भण्डारी हाइवे डिजाइन इन्जिनियर हुन् । टेक्सस ए एण्ड एम युनिभर्सिटीका पूर्व विद्यार्थी भण्डारीले नेपालमा रहदा देवघाट क्षेत्र विकास समितिको सव इन्जिनियरको रुपमा सेवा गरेका थिए । 
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग