सविता श्रेष्ठको नयाँ गीत यसै हप्ता आउने

सविता श्रेष्ठको नयाँ गीत यसै हप्ता आउने
न्युयोर्क
उदीयमान गायिका सबिता श्रेष्ठले आफ्नो नयाँ गीत ‘जब जब तिमी’को म्युजिक भिडियो न्यूयोर्कबाट यसै हप्ता सार्वजनिक गर्ने भएकी छिन् । उक्त गीत चर्चित नेपाली गिटारिष्ट तथा संगीतकार फिरोज स्याङ्देनले कम्पोज गरेका हुन् ।
नेपाली संगीतमा सबिताको यो गीतले नयाँ आयाम थप्ने संगीतकार याङ्देनले बताएका छन् । नेपाली नयाँ वर्षको दिन सार्वजनिक गर्ने गीतको एरेन्ज मिक्सिङ समिक सापकोटाले र रेकर्डिङ प्रज्ज्वल वज्राचार्यले गरेका छन् । हाम्रो क्लिकको निर्देशनमा तयार भएको म्युजिक भिडियो सदाझैं स्तरीय र गुणस्तरीय हुनेमा गायिक सबिता विश्वस्त छिन् ।
 
No comment yet. Be the first one to comment.

नयाँ अपडेट


लोकप्रिय


जनमत


के विदेशमा गरिखाने वर्गका लागि गैर आवासीय नेपालि संघको सदस्यता , औचित्य छ ?

विचार


ब्लग