मनोरञ्जन

भीमसेनको मुसुक्क हाँसिदिंदा

नाम जस्तै भीमकाय ज्यान भएका भीमसेन लामा चलचित्र क्षेत्रमा २५ वर्षअघि डरलाग्दा क्यारेक्टरका रुपमा परिचित थिए । त्यसबेला भीमसेन लामाले अभिनय गरेका चलचित्र पनि डरलाग्दा क्यारेक्टर हुने भएकाले उनलाई अजङ्गका मान्छे भन्ने गरिन्थ्यो ।

‘एभेन्जर्स: इन्फिनिटी वार’ ट्रेलर ट्रेन्डिंगमा

अहिले युट्युबमा मे ४ तारिक रिलिज हुने भनिएको हलीवुड फिल्म एभेन्जर्सको सिक्वेल ‘एभेन्जर्स: इन्फिनिटी वार’ निकै हंगामा मचाई रहेको छ । यो ट्रेलर अहिले १ नंबर ट्रेन्डिंगमा रहेको छ । हाल सम्म करिब 8 करोड बढीले हेरी सकेका छन् ।

कपाल काट्दै रचेको गीतले बजार ततायो

 
यतिबेला हिजो मात्रै रिलिज भएको गीतले बजार तताएको छ ।  न्युयोर्कमा बस्दै आएका पासाङ शेर्पाले रचना गरेको ‘नरोऊ तिमी भन्छौ भने हाँस्ने आधार देखाइदेऊ’ भन्ने बोलको आधुनिक गीतको चर्चा बढ्दैछ । नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठले अभिनय गरेको उक्त गीत गायिका निकिता थापाले गाएकी हुन् । 

झोलापछि अब 'भोर'

सात पल्ट चलचित्र सुटिङकै लागि फन्को मारेर करिब एक वर्षको स्थलगत अध्ययनपश्चात् सुटिङ पूरा गरेका निर्देशक भट्टराईले चलचित्र झोलामा जस्तो चलचित्र भोरमा कुनै राष्ट्रियस्तरका चिनिएका कलाकारलाई अभिनय गराएका छैनन् । जनकपुरकै स्थानीय मिथिलावासी कलाकारलाई नै अभिनय गराएका छन् ।

‘बोक्सी’ प्रथाको कथामा ‘अग्नीदहन’

बोक्सी प्रथालाई मूल विषय वस्तु बनाएको चलचित्र ‘अग्नीदहन’को फस्टलुक रिलिज गरिएको छ । अरु भन्दा केहि फरक शैलीमा फस्टलुक रिलिज गर्न काठमाण्डौमा पत्रकार सम्मेलन गरिएको हो ।

‘ऐश्वर्य’जापानमा प्रदर्शन हुने

 गत हप्तादेखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘ऐश्वर्य’जापानमा प्रदर्शन हुने भएको छ । अागामी नोभेम्बर १९ तारिखमा टोकियोकाे नाकानो जेरो हलमा फिल्म ‘ऐश्वर्य’ प्रदर्शन हुँदैछ । डेस्टिनी क्रियसन कम्पनी टाेकियाेमा ‘ऐश्वर्य’ फिल्म प्रदर्शन गर्न लागेकाे हाे ।