रोचक खवर

युवतीको मन लामोतिर .....

बर्माको कारेन आदिवासी महिलाहरु सौन्दर्यको नाउँमा सकेसम्म गर्धन लामो बनाउने गर्छन् । यिनीहरुको घाँटी ४० सेमी (१५.७५ इञ्च) सम्म लामो पाइएको छ । 

-samir

विश्वकै बूढी वेश्या !

शिला भोगेल कोपे विश्वकै सबैभन्दा बूढी वेश्या हुन् । ब्रिटेन निवासी ८८ वर्षीया शिला अहिले पनि सातामा १० जना ग्राहकसँग सुत्छिन् र घण्टाको २ सय ५० पौण्ड कमाउँछिन् । 

-samir

मौसमको समाचार किन भयो भाइरल !

अल्बानियाबाट प्रशारण हुने टिभी ‘१५ न्यूज’  हेर्दै गरेको क्रिस्टी हेलरको जोडीको अचानक हाँसोको फोहरा छुट्यो 

-samir