कानुनी कुरा

भिसा एक्सटेन्सन गर्ने विचारमा छु

म नेपालबाट ३ महिनाअघि बी–२ भिसामा अमेरिका आएको हुँ । ५ वर्षको भिसा दिएको छ । मेरो यो अमेरिका भ्रमण पहिलो पटक हो । 

मेरो छोराछोरीहरु योग्य छन् ?

मैले भर्खरै युएस सिटिजनसिप प्राप्त गरेकी छु । मेरो श्रीमान्को ग्रीनकार्ड नै छ । हाम्रा दुई बच्चाहरु १२ र १४ वर्षका ग्रीनकार्ड होल्डर नै छन् । 

वकिलसँग कानुनका कुरा

 
म सधैं विश्वसन्देशमा प्रकाशित कानूनी स्तम्भ पढ्ने गर्छु । यसरी नेपाली समाजलाई निशुल्क कानूनी सल्लाह दिनुभएकोमा रमेश श्रेष्ठ र यस पत्रिकालाई हृदयबाट नै धन्यवाद दिन चाहन्छु । यसपटक मेरो आफ्नै जिज्ञासा भएकाले तपाईंलाई यो प्रश्न राख्दै छु । म सन् २०१० मा नेपालबाट बी–२ भिसा लिएर आएको थिएँ । ६ महिनाको बी–२ भिसा सिद्धिएपछि मैले त्यसै अमेरिकामा बसोबास गरिरहें । मैले कुनै पनि निवेदन पेश गरेको छैन ।

पहल गरे टीपीएस नवीकरण सम्भव छ

नेपालमा भूकम्प गएपश्चात् अमेरिकी सरकारले नेपालीका लागि टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) उपलब्ध गराएको छ । ३ वर्षअघि जुनमा उपलब्ध यो सुविधाका कारण धेरै नेपालीले लाभ लिएका छन् । स्थायी रुपमा बसोवास गर्ने अनुमति नभएका र कानुनी रुपमा काम गर्ने अवसर नपाउनेका लागि यो सुविधा महत्वपूर्ण अवसरको रुपमा रहेको छ । यही सुविधाको उपयोग गर्दै लामो समयदेखि देश जान नपाएका सयौं नेपाली देश गएर अमेरिका फर्कन सकेका छन् ।