महानायकको अविभावकीय काम, राज थारुका अविभावक बने राजेश हमाल


Image

नेपाली चलचित्रका ‘महानायक’ राजेश हमालले एक बालकलाई विद्यालय भर्ना गराएका छन् । हमालले बुद्धभूमि नगरपालिका तथा जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय एकाइ कपिलवस्तुको समन्वयमा अभिभावक बनी बुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित गौतमबुद्ध माविमा पाँच वर्षीय राज थारुलाई कक्षा १ मा भर्ना गर्दै अभिभावक बनेका हुन् । 

पूरा पढ्नुहोस्

तलबबाहेक २२ अर्ब यसरी कुम्ल्याउँछन् कर्मचारी


Image

सरकारी कर्मचारी र उच्च पदस्थहरुले गत बर्ष मात्र तलबबाहेक २२ अर्ब रुपैयाँ भन्दा बढी रकम राष्ट्रिय ढुकुटीबाट खर्च गरेका छन् । सेवा प्रवाहको सवालमा सबै जनगुनासोको घेरामा पर्दै आइरहेका कर्मचारी अतिरिक्त सुविधाप्रति अझै सम्मोहित बनेको तथ्याङ्कले देखाएको

पूरा पढ्नुहोस्

वाम एकताको नखुस्किएको गाँठोः ओली मान्दैन् बराबरी, दाहाल चाहँदैनन् ‘विलय’


Image

जब माओवादी अध्यक्ष पुष्पकमल दाहालले एकता ‘बराबरी हैसियत’ मा हुनुपर्छ भन्ने प्रस्ताव अघि सारे, तब एमाले–माओवादीको एकताको गति अलिक मथ्थर देखियो । कारण– प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओली दुई पार्टी एकिकृत हुँदा बराबरी हिस्सेदारी हुनुपर्छ भन्ने मान्यता स्विकार्न तयार छैनन् । चुनावबाट एमाले सबैभन्दा ठूलो पार्टी बनेको छ । मतका हिसाबले पनि माओवादी भन्दा तीन गुणा ठूलो ।

पूरा पढ्नुहोस्

समाचार सबै
Image

प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री कार्यालयअन्तर्गत रहने गरी अध्ययन र अनुसन्धान गर्दै नीतिगत सुझाब दिने शक्तिशाली अध्ययनरअनुसन्धान संस्था थिंकट्यांक गठनको गृहकार्य अघि बढाएका छन् । यस्तो निकायले अमेरिका, भारतलगायतका मुलुकमा जस्तै सरकारलाई सुझाब दिनेछ ।

Image

भारतका प्रधानन्यायाधीश दीपक मिश्रविरुद्ध त्यहाँको माथिल्लो सदन राज्यसभामा आज महाभियोगको प्रस्ताव दर्ता भएको छ । भारतीय राष्ट्रिय कंग्रेसको नेतृत्वमा सातवटा विपक्षी दलहरुले सामूहिक रुपमा उपराष्ट्रपति एवं राज्यसभाका अध्यक्ष वेन्कैया नायडुलाई भेटी महाभियोगको प्रस्ताव दर्ता गरेको जानकारी गराएका हुन ।




मनोरञ्जन सबै
Image

किशन रेग्मी र श्रुती योगीको आवाजमा सजिएको प्रह्लाद रिजालको गीत ‘कान्छी हे कान्छी’को म्युजिक भिडियोको छायांकन पूरा भएको छ । शिल्पा पोख्रेल र पृथ्वीराज प्रसाईंले अभिनय रहेको उक्त म्युजिक भिडियोलाई उत्सव दहालले छायांकन गरेका हुन् ।

Image

नेपाली चलचित्र क्षेत्रमा चुम्बन र बेडसिन नदिने भनेर चर्चा कमाएकी नायिका आँचल शर्माको चर्चा अहिले फेरि नयाँ चलचित्रका कारण शुरु भएको छ । चलचित्र शत्रुगते प्रदर्शनमा आएसँगै नेपाली चलचित्र क्षेत्रमा उनको चर्चा चुलिएको हो ।