Home / News / समाचार / प्रहरीमा योग्यताक्रम मिचेर बढुवाका लागि यसरी भयो सिफारिस

प्रहरीमा योग्यताक्रम मिचेर बढुवाका लागि यसरी भयो सिफारिस

फागुन २७ । एक ब्याचलाई पूरै वाइपास गर्दै प्रहरीको बढुवा सिफारिस समितिले रिक्त ४६ डिएसपीमा बढुवाका लागि प्रहरी निरीक्षकको नाम सिफारिस गरेको छ । नागरिक दैनिकमा समाचार छ। बुधबार बढुवा सिफारिस समितिको सचिवालयले सार्वजजिक गरेको सिफारिस सूचीमा २०६१ र २०६२ भदौका प्रहरी निरीक्षकको नाम परेपनि २०६२ असारमा प्रहरी निरीक्षक भएका कोही परेनन्।

बढुवा सिफारिसमा परेका ३६ जना एक वर्ष अघिको डिएसपी बढुवामा छुटेकाहरु हुन् । २०६१२ भदौंका १० जनाको नाम सिफारिस भएको छ ।

Check Also

८८ किलो सुनकाण्डमा तामाङ पक्राउ

असोज ३० । प्रहरीले सुन तस्करीका आरोपमा नेपाल–चीन केरुङ व्यापार सङ्घका अध्यक्ष मानबहादुर तामाङलाई पक्राउ …