Home / News / अर्थ / नेपाल टेलिकमको सिस्टम ह्याक गरेको ह्याकरको दाबी, टेलिकम भन्छ–हल्ला मात्रै

नेपाल टेलिकमको सिस्टम ह्याक गरेको ह्याकरको दाबी, टेलिकम भन्छ–हल्ला मात्रै

फागुन २७ । ह्याकरहरुले नेपाल टेलिकमको सिस्टम ह्याक गरेर आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन् । नागरिक दैनिकमा समाचार छ । टेलिकमले उक्त दाबीलाई असत्य भनेको छ ।

ह्याकर दाबी गर्नेले आफ्नो अपरिचित फेसबुक वालमार्फत टेलिकमलाई सन्देश पठाउँदै टेलिकमको सिस्टम कन्ट्रोल आफ्नो कब्जामा लिएको दाबी गरेको छ । ह्याकरले नेपाल टेलिकममा ठूलो स्तरमा भ्रष्टाचार भइरहेको र त्यसको अनुगमन गरिरहेको दाबी गरेका छन्। ह्याकरहरुले भने सिस्टममा खराबी नआएको बताएको छ ।

Check Also

सरकारको मुख्य प्राथमिकता आर्थिक समृद्धिः प्रधानमन्त्री देउवा

भदौ १८ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको आर्थिक समृद्धि सरकारको मुख्य प्राथमिकता भएको बताएका छन् …