Home / News / समाचार / सिन्धुपाल्चोकमा ४.२ रिक्टरको पराकम्पन

सिन्धुपाल्चोकमा ४.२ रिक्टरको पराकम्पन

फागुन २८ । आज दिउँसो ३ बजेर १३ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव दुई रिक्टर स्केलको पराकम्पन गएको छ।

गत वैशाख १२ गते गएको भूकम्पपछि यस्ता परकम्प जाने क्रम जारी छ। हालसम्म चार रिक्टर स्केल भन्दा माथिका ४३९ पराकम्पन गएका राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

Check Also

नेपाल र जोर्डनबीच श्रम समझदारीपत्रमा हस्ताक्षर

कात्तिक १ । नेपालले जोर्डनमा वैदेशिक रोजगारीका लागि खुला गरेपनि श्रम सम्झौता र समझदारी अहिलेसम्म …