समाचार

पछिल्लो २४ घण्टामा ३३ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालमा उपचाररत ३३ जनाको मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७९१ पुगेको छ ।