Home / News / विचार (page 10)

विचार

विचार

सरकार, संविधान संशोधन र नेपालको नियति

देशलाई अस्थिरतातर्फ लैजाने एकपछि अर्को घटनाहरु भैरहेका छन् । जनतालाई सोध्ने हो भने हिमाल–पहाड–तराई छुट्याउन चाहँदैनन्, तर नेताहरु भूभाग फोर्न मात्र होइन, विभिन्न जातजातिबीच पनि फाटो पार्न लागिपरेका छन् । शताब्दियौंदेखि मिलेर बसेका जनतालाई फुटाएर नेताहरु कसको स्वार्थ पूरा गर्दैछन् ? देशको सचेत भनिएको वर्ग पनि यथार्थ बोल्न सकिरहेको छैन …

Read More »

न्युयोर्क सिटी भन्छ– कला र संस्कृतिको काम गर्न अनुदान लिने भए समयमा दरखास्त दिनुस्

न्यूयोर्क । न्यूयोर्क सिटीस्थित सांस्कृतिक मामलाका लागि कार्यरत न्यूयोर्क सिटी डिपोर्टमेन्ट अफ कल्चरल एफेयर्सले सन् २०१८ को अनुदान सहयोग प्राप्त गर्न चाहने संस्थाहरुको दरखास्त सन् २०१७ को जुलाईबाट लिन शुरु गर्ने भएको छ । गत डिसेम्बर १ तारिख बिहीबार सिटी युनिभर्सिटी अफ न्यूयोर्क ग्राजुयट स्कुल अफ जर्नालिजममा आयोजित पत्रकार भेटघाट …

Read More »

प्रचण्ड सरकार र नेपालको भविष्य

नेपाल देशको इतिहासलाई फर्केर हेर्ने हो भने पहिल्यैदेखि स्वतन्त्र भएको इतिहास छैन । सबैलाई थाहा भएकै कुरा हो । नेपालका नेताहरुले जति नै चर्का कुरा गरे पनि लामो समयदेखि नेपाली समाज भारतमाथि निर्भर रहँदै आयो । यो इतिहासलाई हामीले लुकाएर पनि लुक्न सक्दैन । यसरी लामो समयदेखि भारत निर्भर रहँदै …

Read More »

मुलुकको समृद्धिमा जुटौं

आमनेपाली जनताले अहिले समृद्धि चाहेका छन् । हरेक नेपालीको सपना अहिले समृद्धि बनेको छ । त्यसैले अब सबै नेपाली परनिर्भरता होइन आत्मनिर्भरतासहितको समृद्धिमा लाग्नुपर्ने बेला भएको छ । नेपाली नागरिकको चाहनाअनुरुपको संविधान जारी भएपछि आम नेपालीहरुमा समृद्धिका सपनाहरु नाच्न थालेका थिए । आम नेपाली जनताको मुहारमा पनि त्यही आशा सञ्चारित …

Read More »

ट्रम्प प्रशासन र कागजविहीन आप्रवासीको त्रास

दुई हप्ताअघि सम्पन्न निर्वाचनले रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पलाई ४५औं अमेरिकी राष्ट्रपतिमा निर्वाचित ग¥यो । उनले आफ्नो राष्ट्रपतिको कार्यकाल आगामी २० जनवरी २०१७ बाट सुरु गर्नेछन् । निर्वाचनका समयमा ट्रम्पले अमेरिकामा विनाकागज बसोबास गरिरहेका आप्रवासीहरुलाई देश निष्काशन गर्ने, अमेरिकी र मेक्सिको सिमानामा मेक्सिकोकै खर्चमा पर्खाल लगाएर अनियमित रुपबाट अमेरिका प्रवेश गर्ने …

Read More »

ब्रेजिक्ट र ट्रम्पको उदय

स्वदेश र विदेशका विज्ञहरुको अंक गणितीय प्रक्षेपणलाई गलत साबित गर्दै ७० वर्षीय डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपति चुनिए । देशका र विदेशका ठूल्ठूला मिडिया, राजनीतिक पण्डित र अन्यको अनुमानविपरीत उनको जित भयो । अधिकांशले उनको जितमा आफूलाई खुसीभन्दा पनि आश्चर्यमिश्रित विश्लेषणमा उतारे । हुन त विश्वमा सन् २०१६ को यो पहिलो …

Read More »

मुखर्जीको नेपाल भ्रमण र ब्युँझाइएको पञ्चायतको ‘पे्रत’

भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीनदिने भ्रमण सकेर स्वदेश फर्किएको पनि दुई हप्ता बित्न लागेको छ । तर, अहिले पनि त्यसका रहलपहल असर भने बाँकी नै छन् । अझ भन्ने हो भने १८ वर्षपछि भएको राष्ट्रपति तहको यस भ्रमणको चर्चा अझै सेलाइसकेको छैन । नेपाल–भारत सम्बन्ध असह्य स्थितिबाट गुज्रिरहेका बेला …

Read More »

सेतीवेणी– जहाँ कालीगण्डकी हिंड्न थाल्छिन्

हिमालपारिको जिल्ला मुस्ताङ । त्यहाँ अवस्थित मुक्तिनाथ र मुक्तिनाथमा जन्मिएकी कालीगण्डकी । धार्मिक स्थलमा जन्मिएर धार्मिकस्थल नै प्रसिद्ध गराउँदै हिँड्ने कालीगण्डकीको बानी । हो, प्रकृतिलाई अझै सुन्दर बगाउँदै कहिले भयंकर त कहिले शान्त भएर बगेकी छन्– कालीगण्डकी । धार्मिक स्थललाई पवित्र बनाएर बहने पवित्र कालीगण्डकी । कालीगण्डकी छोए पनि पवित्र …

Read More »

मुखर्जीको भ्रमण र उब्जिएका प्रश्नहरू

भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीनदिने राजकीय भ्रमण सकेर फर्किएका छन् । झण्डै १८ वर्षपछि भारतका राष्ट्रपतिको नेपाल भ्रमण हुनु कूटनीतिक अर्थमा महत्वपूर्ण रह्यो । तर, सँगसँगै मुखर्जीको भ्रमण अघिको परिदृश्य, भ्रमणको अवधिमा भएका गतिविधि तथा भ्रमणपछिको सम्भावित संकेतहरुले धेरै प्रश्नहरु उब्जाएको छ । जो हेर्दा सम्बन्धित पक्ष अनुत्तरित देखिने …

Read More »

हिलारीको जित– आप्रवासीको हित

अमेरिकालाई अवसर, समानता र स्वतन्त्रताको देश भनिन्छ । त्यसैले पनि विश्वभरबाट अमेरिकामा आप्रवासका लागि मानिसहरु आउने चाहना राख्छन् । यो देशमा सीप, योग्यता, जोश र जाँगर भएका मेहनतीहरुले आफूले देखेको सपना साकार पार्न सक्छन् भन्ने मान्यता रहेको छ । ४ सय वर्षभन्दा अगाडिदेखि नै अमेरिकामा विभिन्न देशबाट आप्रवासीहरु आउने गरेको …

Read More »